वि.सं:
नेपाल संवत: ११४६ चिल्लागा चतुर्थी - १९
२६ मंसिर, २०८२
लगानी बोर्ड नेपालको ६७औँ बैठक सम्पन्न । बेतन कर्णाली जलविद्युत परियोजनाको लगानी स्वीकृत गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने लगायतका निर्णय।